आज देशभर थपिए ३ हजार ९३ जना कोरोना संक्रमित



न्युज अफ नेपाल,काठमाडौं ।

मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। आज २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्