आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आईतबार थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। यस्तै आज थप २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन् ।

अाज थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्