काठमाडौं उपत्यकामा थपिए १७४६ जना कोरोना संक्रमित



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा शनिबार १७४६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।यस्तै आज देशभर थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्