सर्लाहीका सिडिओलाई कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको पोडेलले बताएका छन् । उनको असोज २२ गते नै स्वाब संकलन गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर परीक्षण्न गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्