नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारीमा महेश्वरलाल श्रेष्ठ नियुक्त



न्युज अफ नेपाल, काठमाडौं।

नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारीमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् ।

आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश हुन् । उनी राष्ट्र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समेत नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्