संगीतमा खोला खाल्सी सार्वजनिक



गायक–गायिका विक्रमजंग शाह र सिर्जु अधिकारीको स्वरमा खोला खाल्सी हे माया बोलको गीत सार्वजनिक भएको छ।
गीतमा लय अमृत खाती र शब्द गायक शाहको छ।
गीतको म्युजिक भिडियोमा बिक्रमजंग शाह, सिर्जु अधिकारी, सञ्जीव ठकुरी, रीना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुवास बजगाईं, उषा सुबेदी, विनोद तामाङ, ऋतु तामाङ, राज गिरी, मालती घले, विवश बस्नेत, वर्षा तामाङ, गोविन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्