आज थप १,५५९ जनामा कोरोना संक्रमण पुष्टि, १०५७ डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १०५७ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्