उपत्यकामा ६३४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ९६४ पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा ६३४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, उपत्यकामा संक्रमितको संख्या २२ हजार ९६४ पुगेको छ।

काठमाडौंमा १८ हजार ५७७ ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा २ हजार ३७ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्