News Of Nepal Logo Preeti to unicode
Nepal Samacharpatra Epaper
  • समाचार
  • नेपाल
  • महानगर
  • अर्थ
  • खेलकुद
  • पेज थ्री
  • विश्व
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • थप
    धरहरा पाठकपत्र आशामरु साहित्य ग्यालरी विशेषांक

प्रदेश प्रहरी प्रमुख अर्याल सङ्क्रमणमुक्त


१२ आश्विन २०७७, सोमबार

newsofnepal


पाेखरा । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।
गत भदौ १८ गते गरिएको कोरोना परीक्षणमा अर्यालको रिपोर्ट पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेजटिभ देखिएसँगै उहाँ आफ्नै निवासमा होम आइसोलेसनमा रहनुभएको थियो ।
अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित
कोरोनाबाट थप एक महिलाको मृत्यु
  • कांग्रेस सरकारमा जादैन : महामन्त्री कोइराला
  • पाइपलाइनमा समस्या छैन : निगम
  • प्रदेश १ का मुख्यमन्त्री राईले विवाह
  • निर्वाचनले मात्र समस्याको समाधान हुँदैन :
छुटाउनु भयो कि?
कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने तयारी
  • प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठक पेरिसडाडामा..
  • छोरा मारिए, शरीर चिरेर यातना दिइयो..
  • नेपालमा कोभिड खोप परीक्षण गर्ने तयारी
  • सिमानामा झडप, अस्पतालमा कोभिडको भिड, तनाबमा..
मुख्य समाचार
कांग्रेस सरकारमा जादैन : महामन्त्री कोइराला
  • पाइपलाइनमा समस्या छैन : निगम
  • प्रदेश १ का मुख्यमन्त्री राईले विवाह..
  • निर्वाचनले मात्र समस्याको समाधान हुँदैन :..
  • गाउँ नगरमा उत्रीयो ओली पक्ष, जनाधार..
इतिहासको पानाबाट
तेस्रो विश्वयुद्धबारे नास्त्रेदमसको सान्दर्भिक भविग्यवाणी
  • राजदरबारमा गोलीकाण्ड, कयौं हताहत, राजारानी र..
  • रानीमहलः नेपालको ताजमहल
  • प्रसिद्ध वेश्याको सनसनीपूर्ण आत्मकथा
  • कालले छोड्ला तालले छोड्दैन
newsofnepal

लोकप्रिय
  • प्रदेश १ का मुख्यमन्त्री राईले विवाह गर्दै
  • बार्सिलोना फाइनलमा पुग्न टाइब्रेकरको सहारा
  • धुलिखेलमा भूकम्प, उद्दारमा सेनाको टोली सक्रिय (तस्वीरसहित)
  • वास्तविक सफलता कसरी प्राप्त गर्ने ?
  • ‘प्रचण्ड–नेपाल पक्ष माउसुलीको पुच्छर’
भर्खरै
  • कोरोनाबाट थप एक महिलाको मृत्यु
  • कांग्रेस सरकारमा जादैन : महामन्त्री कोइराला
  • पाइपलाइनमा समस्या छैन : निगम
  • प्रदेश १ का मुख्यमन्त्री राईले विवाह गर्दै
  • निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई
News Of Nepal Logo
Kamana News Publications Pvt. Ltd.

Kamana Estate, Maru Bhimsensthan,
Kathmandu, Nepal

Department of Information Registration No: 626/074-075


(977) 1–4261179

(977) 1–4218990

[email protected]

सम्पादक मण्डल

प्रमुख कार्यकारी अधिकृत /सम्पादक

दिरेकलाल श्रेष्ठ


निर्देशक

रकिनलाल श्रेष्ठ


क्रिएटिभ डाइरेक्टर

बिनी श्रेष्ठ

  • About Us
  • Advertise
  • Contact
  • Preeti to unicode
Contact Us: [email protected]
© 2002 - 2021 Kamana News Publications Private Limited. All Rights Reserved.
Designed by appharu.com