भिडियोमा म माया लाउँदिन



सञ्चारकर्मी तथा साहित्यकार जनक रावलले आफ्नो एल्बम निश्चल…प्युरनेस अफ हर्ट, द म्युजिकमार्फत म माया लाउँदिन बोलको गीत सार्वजनिक गरेका छ्न।

रावलको शब्दमा किरण माइकल घिमिरेको संगीत र प्रताप दासको स्वर रहेको गीत बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको हो।

सँगसँगै स्कुल पढ्ने केटा केटीमा मायाझैं भाव देखिए पनि भावनामा सीमित हुने भाव गीतमा छ। यसको म्युजिक भिडियिमा नयाँ अनुहार छन्। म्युजिक भिडियो मन थापाको नृत्य निर्देशनमा तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्