बलिउड ड्रग्स प्रकरणमा खानसहित पादुकोणसम्म तानिए



एजेन्सी ।

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बाहिरीएको ड्रग्स प्रकरणमा अभिनेत्री दीपिका पादुकोण समेत मछिएकी छन् । एनसीबीको नियन्त्रणमा रहेकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले अनुसन्धानमा २५ बलिउड कलाकारको नाम लिएकी छन् ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबारेमा दीपिकाकी म्यानेजरसहित ४ जनालाई सोधपुछका लागि बोलाएइएको छ ।

ड्रग्स प्रकरणमा दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले ड्रग्स सेवनकै कारण दीपिका डिप्रेशनमा पुगेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्