न्युज अफ नेपाल,काठमाडौं ।
आज देशभर थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।