आज थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा ९६६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्