सेप्टीट्याङकीभित्र एक बालकको शव भेटियो



न्युज अफ नेपाल, बुटवल ।

रुपन्देहीमा सेप्टीट्याङकीभित्र एक बालकको शव भेटिएको छ ।

सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीमा बस्ने १० वर्षका बालक सुग्रिम कुर्मीको शव सेप्टीट्याङकीमा भेटिएको हो । बालकको शव आफ्नो घरदेखी ४ मिटर टाढा बन्दै गरेको सेप्टी ट्याङ्कीमा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्