काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित



न्युज अफ नेपाल,काठमाडौं ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज देशभर थप १२०४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै १ हजार ४४७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्