हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं । आज सुनको मुल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजाे पनि यही मूल्यमा काराेबार भएकाे थियाे

प्रतिक्रिया दिनुहोस्