भूकम्प अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प



न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार बिहान ५ः१९ बजे महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले न्युज अफ नेपाललाई जानकारी दिनुभयो । यस्तै उक्त भूकम्प ६.० रेक्टर स्केल मापन गरिएको पनि उहाँले बताउनुभयो ।

हेर्नुहोस् राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक ट्वीट

प्रतिक्रिया दिनुहोस्