हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौँ ।

आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार  रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कोरोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्