हुन्डार्ईका विजेतालाई गाडी



काठमाडौं, (नेस)
हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ ।

हुन्डाईले विजयीहरू नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेनु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई स्यान्ट्रो मग्ना हस्तान्तरण गरेको छ ।

लक्की ड्रको विजेताको छनोट २९ जुन, २०२० मा भएको थियो । बम्पर लक्की ड्रको विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० जना विजेताको छनोट भएको थियो ।

जसमा भरतसिंह पौडेल (कुपन नं. ः ३९७), चन्द्रमण्ीि पौडेल (कुपन नं. ः २७५), श्रीजेश घिमिरे (कुपन नं. ः ९९६), महेश्वर लाल सिंह (कुपन नं. ः ९९९), कृष्णप्रकाश पौडेल शर्मा (कुपन नं. ः ९४४), राजु शाह (कुपन नं. ः ७६), दल बहादुर बि. क.(कुपन नं. ः ७४४), विजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ः ७१६), एन.आईसि. एसिया बैंक ÷निर्भिक सापकोटा (कुपन नं. ः ११५८), र खातु इन्टनेसनल प्रालि (कुपन नं. ः ३५) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्