बाह्रबिसेको नागपुजेमा पहिरो: दर्जन बढी मानिस बेपत्ता



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा पहिरो खस्दा दर्जन बढी मानिस बेपत्ता भएका छन । विहान ३:३५ मा भीरखर्क बाट नागकुजे सम्मको बस्ती तहसनहस हुनेगरी खसेको पहिरोले आधा दर्जन घर पुरेको र दर्जन बढी मानिस बेपत्ता बनाएको स्थानिय शिक्षक बजिरसिं भन्डारीले बताउनुभयो । अविरल वर्षाका कारण उद्धार गर्न कठिनाइ भईरहेको छ । थप विवरण बाँकी …

प्रतिक्रिया दिनुहोस्