अर्जुनपछि मलाइकालाई कोरोना संक्रमण



एजेन्सी ।

बलिउड नायिका मलाइका अरोरालाई पनि कोरोना पुष्टी भएको छ ।

आइतबार बिहान मात्र बलिउड नायक अर्जुन कपुरमा कोरोना देखिएको थियो । कोरोना संक्रमित दुवै जना होम क्वारेन्टिनमा रहेको भातीय सञ्चारमाध्यमले जनाएका छन् । मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्