एभरेष्ट बैंक मुख्यालयमा कोरोना, दुई कर्मचारीलाई संक्रमण भएपछि सिल



न्युज अफ नेपाल, काठमाडौं ।
एभरेष्ट बैंकको मुख्यालयमा कोरोना फैलिएको छ । बैंकको मुख्यालयमा कार्यरत दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कर्मचारीमा कोरोना देखिएसँगै मुख्य कार्यालयमा सिल गरिएको छ । मुख्य कार्यालयका सबै कर्मचारीलाई होम आईसोलेसनमा दुई दिनको लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्