टोखामा देखाईएको ‘हिले नाच’का रोचक दृश्य (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

बाठमाडौंको टोखामा हिलेनाच प्रस्तुत गरिएको छ । सांस्कृतिक परम्परामा आधारित नाच अत्यन्तै रोचक हुने गर्दछ । बर्षायाममा मनाईने यो नाचमा हाँस्यब्यङ्ग्यात्मक नृत्यहरु पनि हेर्न पाईन्छ ।हेर्नुहोस् न्युज अफ नेपाल सहकर्मी हिक्मत डंगोलको क्यामेरामा कैद भएका केही दृश्यहरु…

तस्वीर : हिक्मत डंगोल

प्रतिक्रिया दिनुहोस्