यामाहाका ७ स्टाफलाई कोरोना संक्रमण



Motorcycles are on display at Yamaha showroom belonging to Morang Auto Works (MAW) Enterprises in Tripureshor, Kathmandu, in July 2020. Photo courtesy: Kumar Tamang

न्युज अफ नेपाल, काठमाडौँ ।
यामाहा, (मोरेङ अटाे वर्क्स्) काठमाडौँको टेकु साखाका ७ जना स्टाफलाई कोरोना संक्रमण भएको नाम नभन्ने सर्तमा एक जना स्टाफले बताएका छन । त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजका ती ७ जनालाई कोरोना भएको हो ।

स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूकाे काठमाडौं प्रयोगशालामा सकरात्मक परीक्षणमा  उनिहरूकाे काेराेना पाेजीटीभ देखिएकाे हाे ।

ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ ।

स्वास्थ्य अधिकारी तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार स्वास्थ्य अधिकारीहरूले संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी अघि बढाइसकेका छन ।

थप विवरण आउदै…

प्रतिक्रिया दिनुहोस्