‘इनफ इज इनफ’अभियानका समर्थकहरु नक्सालबाट पक्राउ (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

इनफ इज इनफ अभियान समर्थक प्रदर्शनकारीहरु नक्सालबाट फक्राउ परेका छन् । सरकारले कोरोना संक्रमण रोकथाममा प्रभावकारी काम नगरेको र भ्रष्टाचार बढेको भन्दै इनफ इज इनफका ई लगायतका अभियन्ता दोस्रो पटक अनसनमा छन् । अनसरत अभियन्ताहरुको समर्थनमा सडकमा उत्रेका युवाहरुलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्