पाटनमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना (फोटोफिचर)



न्युज अफ नेपाल,ललितपुर ।

लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेको भन्दै प्रहरीले घर बाहिर निस्कदा मास्क नलगाई हिड्नेलाई जरिवाना गर्न थालेको छ । कोरोना महामारीको जोखिम कम नभई सकेको अवस्थामा लापरवाही गर्दै बाहिर निस्कनेहरुलाई कारबाही गरेको हो ।

तस्वीर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्