सरकार खोज्दै ‘इनफइज इनफ’ (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

सरकार पूर्व सहमति बमोजिम आफ्ना माग पूरा नगरेको भन्दै बसन्तपुरमा दोस्रोपटक सत्याग्रहमा अनसनमा रहेका ‘इनफ इज इनफ’अभियानमा जन समर्थन बढ्दै गएको छ । अयिन्ता ई र समायरा श्रेष्ठ अनसनमा छन् भने दैनिकजसो हजारौँ सर्वसाधारणको उपस्थितिमा बिभिन्न बिरोधका क्रियाकलाप जारीरहेका छन् । इनफ इज इनफ’को समर्थनमा आज देखिएका केही तस्वीरहरु…

तस्वीर : उजोल डंगोल

 

 

प्रतिक्रिया दिनुहोस्