अमिताभपछि अभिनेत्री रेखाका सेक्युरिटी गार्डलाई कोरोना संक्रमण



एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री रेखाका सेक्युरिटी गार्डमा कोरोना संक्रमण भेटिएको छ ।

गार्डलाई कोरोना संक्रमण पुष्टि भएसँगै रेखाको मुम्बइस्थित बान्द्रामा रहेको घर सिल गरिएको छ । यसका साथै आसपासका क्षेत्रमा सनिटाई छरिएको छ ।

यसै क्रममा बलिउडका बिग बोस अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई समेत कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्