आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको संख्या १६ हजार नाघ्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २०४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्