‘इनफ इज इनफ’ अभियन्ता र सरकारबीच १२ बुँदे सहमति



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमणमा सरकारले लापरवाही गरेको भन्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियन्ता र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

अनसनरत युवा र स्वास्थ्य मन्त्रालयबीच सोमबार १२ बुँदे सहमति भएपछि मंगलबार बिहान इशान अधिकारी (इ) ले अनशन तोडेका छन् ।

सहमतिमा विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्