नेकपा नेता माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपाका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको छ ।

भेटवार्तामा भएको छलफलबारे भने खुलाइएको छैन । नेकपाभित्र आन्तरिक विवादले उग्ररुप लिइरहेको बेला चिनियाँ राजदूत सक्रिय हुनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्