फास्टट्र्याकको खोकना-खुडोल खण्डमा प्रहरी र स्थानीयबीच चर्काचकी,स्थिति तनावपूर्ण(फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

तराइ मधेश द्रुतमार्गको जिरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासीको विरोधका प्रदर्शन प्रहरीले हस्तक्षेप गर्दा तनाको स्थिती सिर्जना भएको छ ।

बिहानैदेखि स्थानीयवासी बाजा गाजासहित बाक्लो संख्यामा विरोध प्रदर्शनमा उत्रीएका छन् । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेतमा धान रोप्नुको साथसाथै बाझो खेतमा समेत रोपाइ सुरु गरेका छन् । स्थानीय विरोधमा उत्रीएसँगै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तस्वीर : अनिल आङ्देम्बे

 

प्रतिक्रिया दिनुहोस्