दिल्लीमा ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प



न्युज अफ नेपाल, काठमाडौँ ।

दिल्लीमा शुक्रबार साँझ ७ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।

राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । केही समयका लागि मानिसहरु घर बाहिर सुरक्षित स्थानतर्फ दौडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्