झरनाको चिसो पानी काठमाडौंमै ! (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौँ टोखा नगरपालिकामा रहेको झरना अहिले आकर्षणको केन्द्र बनेको छ।सामाखुशीबाट टोखा हुँदै लगभग १० किलोमिटर अगाडि बढेपछि मूल सडकबाट दुई सय मिटर तल ओर्लिएपछि भेटिन्छ झरना बग्दै गरेको यो रमणीय ठाउँ।

हेर्नुहोस् तस्वीरमा…

तस्वीर : अनिल आङ्देम्बे

 

प्रतिक्रिया दिनुहोस्