राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नु भएको छ । सरकारको सिफारिसमा बिहिबार राष्ट्रपति भण्डारीले चालु संघीय संसद अधिवेशन अन्त्यको घोषणा गर्नु भएको हो ।

संसदको दुवै सदनको चालु अधिवेशन आजै बेलुका ५ बजेदेखि अन्त्य हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्