एमसीसी संकटमा



न्युज अफ नेपाल, काठमाडौं ।

संघीय संसद्को वर्षे अधिवेशन सकिए लगतै अमेरिकन मिलिनियम च्यालेन्ज (एमसीसी) संकटमा परेको छ ।

नेपालमा एमसीसी कार्यक्रम सञ्चालन गर्न संघीय संसद्ले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । एमसीसी कार्यक्रमको अनुमोदन बिनै संसद् अधिवेशन सकिएपछि एमसीसी संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्