विरोध प्रदर्शनमा स्थानीयवासी- ‘प्रविधिको विरोध होइन, स्थान छनोटको विरोध हो’ (फोटोफिचर)



ललितपुर ।

ललितपुर महानगरपालिकाको पाँचौं नगरसभाको बन्दसत्र शंखमुलस्थित यल दरबारको सभाहलमा चलिरहँदा नजिकैको आवास क्षेत्रमा विधुतीय शव दाह गृह बनाउने नीति पारित नगर्न विरोध प्रदर्शनमा उत्रिएका स्थानीयवासीहरु ।

तस्वीरः उजाेल डगाेंल

प्रतिक्रिया दिनुहोस्