सरकारविरुद्ध बालुवाटार अगाडि विरोध प्रदर्शन (फाेटाेफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीले बिकराल रुप लिइरहँदा पनि भ्रष्टाचारमा लिप्त सरकारदविरुद्ध बालुवाटार अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरीएकाे छ । प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारण सहभागी भएका छन्

तस्वीर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्