न्युरोड खुल्ला छ (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले गरेको लकडाउनलाई चुनाैति दिंदै काठमाडौँको मुटु मानिएको न्युरोडका पसलहरु आजबाट खुलेका छन ।

कोरोना संक्रमण फैलिन नदिन भनेर सरकारले चैत १० गते देखि गरेको लकडाउनले अत्यावस्यक खाद्ययन्न बाहेकका पसलहरु खुल्न सकेका थिएनन ।

तस्वीरः उजोल डंगोल ।

प्रतिक्रिया दिनुहोस्