थप १६ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या ५४ पुग्याे



न्युज अफ नेपाल, पाेखरा ।

बिहिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्