टेकु अस्पतालमा ८ हजार जनाको स्वाब परीक्षण गर्न बाँकी



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइसको संक्रमण फैलिए लगत्तै सुरक्षामा खटिएका प्रहरी टोलीको कोरोना परीक्षण गराइएको छ ।

कालिमाटी प्रहरी बिटमा कार्यरत सबै प्रहरीको पिसिआर विधिमार्फत परीक्षण गराइएको छ । उनीहरुको रिपोर्ट आज बेलुकासम्म आउने जनाइएको छ । यस्तै, टेकु अस्पतालमा अझैँ ८ हजार जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्