लकडाउनको ५५ औं दिन : कोरोना रोक्न गल्ली–गल्लीमा तारबार



न्युज अफ नेपाल,काठमाडौं ।

चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको आज ५५ औं दिन पुगेको छ । कोरोना भाईरसको विश्वभरमा आतंक फैलिरहेका बेला नेपालमा पनि भयावह अवस्था सिर्जना भएको छ । आज सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । आज काठमाडौंका बिभिन्न ठाउँहरुमा देखिएका लकडाउनका दृश्यहरु प्रस्तुत गरिएका छन् ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्