लकडाउनको ३७ औँ दिन काठमाडौँका केही दृश्यहरु



न्युज अफ नेपाल,काठमाडौँ।

नेपालमा लकडाउन भएको आजव ३७ औ दिन पुगेको छ । कोरोना महामारीका कारण विश्व नै समस्याग्रस्त भईरहेका बेला नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेका छ ।

लामो समयको लकडाउनले नेपाली जनजीवन पनि प्रभावित बनेको छ । यस्तैमा आज हामीले लकडाउनको लामा समयपछिे काठमाडौँका विभिन्न स्थानका तस्वीरहरु प्रस्तुत गरेका छौँ ।

तस्वीर : दिनेश श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्