र्‍यापिड टेष्टका क्रममा देखिएको सनसिटी अपार्टमेण्ट (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौँ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस ९कोभिड–१९० परीक्षण थालिएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । सनसिटीमा हालसम्म आरटिडी परिक्षणको पछिल्लो तथ्याङ्क अनुसार २९६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

तस्वीर : अनिल आङ्देम्बे

 

 

 

प्रतिक्रिया दिनुहोस्