कोरोना संक्रमण रोक्न सिकाउँदै एसएसपी भण्डारी



न्युज अफ नेपाल, सिन्धुली ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले सिन्धुलीमा कोरोना भाईरस सम्बन्धी संक्रमणको कारणबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, चुनौतीहरु र बच्ने उपायहरु सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा केन्द्रका गतिविधिको कारण परेको समस्याको समाधान र संभावित संक्रमण रोकथाम, नियन्त्रण र त्यसवाट उत्पन्न परिस्थितिको कुसलतापुर्वक व्यवस्थापन लगायतका विषयहरुमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्