प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल डिजेलको मूल्य



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ ।

यस अघि पनि २ रूपैयाँ घटाएको थियो । डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०–१० रूपैयाँ घटाइएको छ ।नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ ।यस अघि पनि २ रूपैयाँ घटाएको थियो । डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०र१० रूपैयाँ घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्