नयाँ बसपार्कमा गाउँ फर्किनेको घुइँचो (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

राजधानीमा कोरोना संक्रमण फैलिन सक्ने आशंकामा काठमाडौं छाड्नेहरूको संख्या बढेको छ । बुधबार सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामको लागि भन्दै सबै तहका विद्यालय तथा विश्वविद्यालयका परीक्षा स्थगित गरेसँगै राजधानी छोड्नेहरुको संख्या बढेको हो ।

अन्य दिनको तुलनामा भन्दा बिहीबार भने संख्या बढेको देखिएको छ ।

तस्वीर : सरोज थिङ

 

 

 

प्रतिक्रिया दिनुहोस्