बालुवाटार पुगेर उपराष्ट्रपति पुनले दिए प्रधानमन्त्रीलाई सफल मृगौला प्रत्यारोपणको शुभकामना



न्युज अफ नेपाल,काठमाडौँ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सफल मृगौला प्रत्यारोपणको शुभकामना व्यक्त गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगरे उनले शुभकामना दिएका हुन् ।

बुधबार मिर्गौला प्रत्यारोपणकालागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउँसो भर्ना हुने भनिए पनि कार्यव्यस्तताको कारणले साँझ भर्ना हुने बताइएको छ।

यस्तै प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्यारोपणको कामना गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पठाईएको शुभकामना पनि आज नेपालस्थित भारतीय काबा राजदूत अजय कुमारले हस्तान्तरण गरेका थिए ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्