राज्यमन्त्री झाको राजीनामा अस्विकृत



न्युज अफ नेपाल,काठमाडौं।

प्रदेश नम्बर २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा. डीम्पलकुमारी झाको राजीनामा अस्विकृत भएको छ ।राजीनामा अस्विकृत भएपछि उनी मन्त्रालयको नियमित काममा फर्किएकी छिन् ।

माघ १४ गते उनले राजीनामा दिएपनि राजीनामा स्वीकृत नभएपछि उनी मन्त्रालयमा फर्किएकी मन्त्री झाको सचिवालयले जनाएको छ ।राज्यमन्त्री झाको राजीनामापछि २ नम्बर प्रदेशमा सरकार फेरबदल हुन सक्ने हल्ला आँकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्