प्रधानमन्त्री ओलीको मुटुको एन्जियोग्राफी गरियो, आजै डिस्चार्ज हुने



न्युज अफ नेपाल,काठमाडौँ

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी ओलीको मुटुको एन्जीओग्राफी गरिएको छ । मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भइरहेको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री  ओलीलाईै आजै डिस्चार्ज गरिेने छ ।

प्रतिक्रिया दिनुहोस्